५ पुस २०८२, शनिबार | December 20, 2025

प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद गठन, साविककै मन्त्रालयमा पुरानै मन्त्रीले पाए जिम्मेवारी



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघिको आफ्नो मन्त्रिपरिषदमा रहेका सबै मन्त्रीहरुलाई पुनः नियुक्ति दिएका छन् ।

संविधानको धारा ७६ ३ अनुसार प्रधानमन्त्रीमा पुनः सपथ लिएका ओलीले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको सपथ खुवाएका छन् । मन्त्रीहरुले साविककै मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

सबै मन्त्रीहरुले आजै सिंहदरबारस्थित आआफ्नो मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्नेछन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  ३ : ११ बजे

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन

तोडिएका ठेक्काको तत्काल टेण्डर गरौं : मन्त्री घिसिङ

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने

काठमाडौँ । हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र