५ पुस २०८२, शनिबार | December 20, 2025

बाँकेमा दिनभरीमा ७ जना कोरोना संक्रमितको मृत्यु



नेपालगन्ज । बाँकेमा दिनभरीमा ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बिहान १० बजे यता बाँकेमा ७ जना उपचाररत कोरोना संक्रमितहरुको मृत्यु भएको हो ।

डीसीसीएमसी बाँकेका अनुसार ५ जना संक्रमितको भेरी अस्पतालमा र २ जनाको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको हो । मृत्यु हुनेहरुमा शान्तिनगर ५ दाङका ३७ बर्षिय पुरुष, खजुरा २ बाँकेका ५३ वर्षिया महिला, बाँसगण्ी बर्दियाका ५० वर्षिय पुरुष, कोहलपुर २ बाँकेका ५० वर्षिया महिला रहेका छन् । त्यसैगरि सिद्धकुमाख, सल्यानका ४० वर्षिया महिला, नेपालगन्ज २० का ३९ वर्षिय पुरुष र बर्दगोरिया, कैलालीका २४ वर्षिय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

आजको मृत्यु सँगै बाके जिल्लाको मृत्यु हहनेको संख्या २२५ पुगेको छ भने अन्य जिल्लाको मृत्यु हुनेको संख्या १७१ पुगेको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  ५ : ०७ बजे

तोडिएका ठेक्काको तत्काल टेण्डर गरौं : मन्त्री घिसिङ

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने

काठमाडौँ । हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र

बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’

खोटाङ । नेपाल सरकारले बाँसबाट निर्माण हुने भौतिक संरचनाको डिजाइनसम्बन्धी

फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल