७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

कोरोना महामारी : ८५२० नयाँ संक्रमित थपिए, ६१३५ जना संक्रमणमुक्त, २०३ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा ८ हजार ५२० नयाँ संक्रमित थपिएका छन् ।

२१ हजार ४७८ जनामा परीक्षण गर्दा ८५२० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रायले जनाएको छ ।

निको हुनेको संख्या पनि आज थोरै बढेर ६ हजार १३५ पुगेको छ । तर देशभर सक्रिय संक्रमितको संख्या एक लाख ७ हजार ३३६ पुगेको छ ।

२४ घण्टामा २०३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  ६ : ०३ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल