१९ फाल्गुन २०८२, मंगलबार | March 3, 2026

एफए कपको उपाधि लेष्टर सिटीलाई, चेल्सी पराजित



काठमाडौं । इङ्ग्लिस जायन्ट चेल्सीलाई पन्छाउँदै लेस्टर सिटीले एफए कपको उपाधि जितेको छ । लेस्टरले पहिलो पटक एफए कप फुटबलको उपाधि जितेको हो ।

गएराति भएको फाइनलमा चेल्सीलाई १-० गोल अन्तरले पराजित गर्दै लेस्टर पहिलो पटक एफए कपको उपाधि जित्न सफल भएको हो ।

यसअघि चार पटकसम्म फाइनलमा पुगेर पनि उपाधि विहीन बनेको लेस्टर क्लब स्थापनाको १३७ वर्षपछि ऐतिहासिक रुपमा पहिलो पटक एफए कपको विजेता बन्न फल भएको हो ।

वेम्बली स्टेडियममा लेस्टरलाई ऐतिहासिक जित दिलाउन युरी टियलमेन्सले निर्णायक गोल गरे । उनले खेलको ६३ औँ मिनेटमा उत्कृष्ट गोल गर्दै टिमलाई पहिलो पटक च्याम्पियन बनाए ।

यता, खेलको ८९ औँ मिनेटमा आठ पटकको पूर्वविजेता चेल्सीका बेल चिलवेलले गोल गरेका थिए । तर, भिएआर प्रविधिमा अफसाइड देखिँदा उनको गोलले मान्यता पाएन ।

प्रकाशित मिति : २ जेष्ठ २०७८, आइतबार  ७ : ४४ बजे

होलीमा रमाए विदेशी पर्यटक

पोखरा । देशको पर्यटकीय राजधानीका रूपमा चिनिएको पोखरामा आज स्वदेशी

दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी

गोरखा । घरको आर्थिक अवस्था सुधार्न चार वर्षअघि संयुक्त अरब

खजुरारोडमा मोटरसाइकल दुर्घटना, १ जनाको मृत्यु

खजुरा । बाँकेको खजुरारोडमा आज भएको मोटरसाइकल दुर्घटनाबाट १ जनाको

निर्वाचनमा खटिएको टोली सवार गाडी दुर्घटना, दई जनाको मृत्यु

रामेछाप । यहाँको रामेछाप नगरपालिका–२ देउरालीस्थित सिरुबारीमा भएको दुर्घटनामा परि

दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्था सहज बनाइने

काठमाडौँ । सरकारले निर्वाचनलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थ र दैनिक