१६ चैत्र २०८२, सोमबार | March 30, 2026

काठमाडौं प्रहरी परिसरका कोरोना संक्रमित डीएसपी केसीको निधन



काठमाडौं । कोरोना संक्रमणबाट महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत डीएसपी राजकुमार केसीको निधन भएको छ ।

नेपाल प्रहरी अस्पताल महारागन्जमा उपचाररत रहेकै अवस्थामा डीएसपी केसीको बिहीबार बिहान मृत्यु भएको हो । केसीलाई दुई हप्ताअघि संक्रमण पुष्टि भएको थियो ।

कागेश्वरी मनोहरा नगरपालिका मूलपानी स्थायी घर भएका केसीलाई स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।

प्रकाशित मिति : ६ जेष्ठ २०७८, बिहिबार  ८ : २३ बजे

मङ्गलबार हावाहुरीसहित भारी वर्षाको सम्भावना

काठमाडौं । देशका विभिन्न भागमा मङ्गलबार मेघगर्जन, चट्याङ र हावाहुरीसहित

प्रि-मनसुन : चैते धानलाई अनुकूल

काठमाडौं । देशका अधिकांश स्थानमा केही दिनयता निरन्तर रूपमा परेको

पुनः श्रम स्वीकृतिमा ‘क्यू फ्री’ व्यवस्था, आवेदन दिएकै दिन स्वीकृति पाइने

काठमाडौं । पुनः श्रम स्वीकृतिका लागि आवेदन दिएकै दिन कोटा

मुस्ताङको लेते-धम्पु पुल निर्माणमा ढिलासुस्ती

मुस्ताङ । मुस्ताङस्थित थासाङ गाउँपालिकामा निर्माणाधीन (लेते–धम्पु) प्रिस्टेज पुल निर्माण

पक्राउ परेका पूर्वऊर्जामन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका पूर्वऊर्जामन्त्री दीपक खड्कालाई