१५ फाल्गुन २०८२, शुक्रबार | February 27, 2026

२४ घण्टामा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या बढ्यो, मृतकको संख्या घट्यो; संक्रमण उस्तै



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट निको हुनेको दर विगतका दिनमा भन्दा बढेको छ ।

शनिबार अपरान्ह स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको अपडेट अनुसार २४ घण्टाको बीचमा ८ हजार ८४८ संक्रमित संक्रमण मुक्त भएका छन् ।

यस अवधीमा थप ८ हजार ९८० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । २० हजार १०५ जनामा परीक्षण गर्दा यतिको संख्यामा संक्रमित थपिएका हुन् ।

२४ घण्टामा १२९ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु संख्या पनि धेरै दिन पछि घटेको छ ।

 

 

 

प्रकाशित मिति : ८ जेष्ठ २०७८, शनिबार  ५ : ०७ बजे

संविधानलाई सही बाटोमा ल्याउन सबै राजनीतिक शक्ति एकजुट हुनुपर्छ : निधि

धनुषा । नेपाली कांग्रेसका नेता एवं धनुषा निर्वाचन क्षेत्र नं

निर्वाचन दुई अतिवाद विरुद्धको संघर्ष हो, नेकपा पहिलो पार्टी बन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

भ्रष्टाचार प्रकरणमा आप प्रमुख अरविन्द केजरीवाललाई अदालतको क्लिनचिट

नयाँ दिल्ली। दिल्लीका पूर्व मुख्यमन्त्री तथा आम आदमी पार्टी (आप)का

आगामी वर्षको कर नीतिबारे सुझाव दिन राजस्व परामर्श समिति गठन

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माण प्रक्रिया

भड्किला भाषणले देश बन्दैन, समस्या समाधानका लागि कानुन सुधार आवश्यक छ : सभापति थापा

बुटवल । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भड्किला र उत्तेजक