१६ चैत्र २०८२, सोमबार | March 30, 2026

संसद विघटनको विरोधमा निषेधाज्ञा तोड्दै नेविसंघले निकाल्यो मसाल जुलुस



काठमाडौं । संसद विघटनको विरुद्धमा प्रमुख विपक्षी नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले निषेधाज्ञाको उल्लंघन गर्दै मसाल जुलुस प्रदर्शन गरेको छ । असंवैधानिक तवरले प्रतिनिधिसभा बिघटन गरेको भन्दै नेविसंघले काठमाडौंमा मसाल जुलुस निकालेको हो ।

नेविसंघ केन्द्रीय समितिको निर्देशनमा नेविसंघ कोटेश्वर क्याम्पस इकाइले काठमाडौंको जडिबुटीमा मसाल जुलुस निकालिएको नेविसंघले जनाएको छ ।

प्रधानमन्त्री र राष्ट्रपतिले संविधान बिपरित वलमिचेर संसद बिघटन गरेको भन्दै प्रदर्शनकारीहरुले राष्ट्रपति र प्रधानमन्त्री ओली
विरुद्ध नारा लगाएका थिए । नेविसंघको मसाल मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेको थियो ।

नेविसंघ केन्द्रीय समितिको निर्देशनमा बिभिन्न क्याम्पस अगाडी पनि शनिबार साँझ मसाल जुलुस निकालिएको नेविसंघले जनाएको छ ।

 

प्रकाशित मिति : ८ जेष्ठ २०७८, शनिबार  ९ : ११ बजे

नागरिकसँग शिष्ट बोली, बचन एवं व्यवहार गर्न प्रहरीलाई गृहमन्त्री गुरुङको निर्देशन

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले प्रहरी प्रधान कार्यालयको निरीक्षण गरेका

ओलीको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश, तत्काल छोड्न अस्वीकार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बन्दी प्रत्यक्षीकरण

राष्ट्रपति पौडेल र प्रधानन्यायाधीश राउतबीच भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले आज

लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा तत्काल रिहाको आदेश आएन, कारण देखाउ आदेश जारी

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा

शासकीय सुधार कार्यसूची : स्वास्थ्य क्षेत्रमा डिटिजल प्रणाली चुस्त बनाइने

काठमाडौँ । मन्त्रिपरिषद्को चैत १३ को बैठकबाट स्वीकृत शासकीयसम्बन्धी एक