१९ फाल्गुन २०८२, मंगलबार | March 3, 2026

मेस्सीले आठौं पटक जिते ‘पिचिची ट्रफ्री’



काठमाडौं । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले पिचिची ट्रफी जितेका छन् । ला लिगामा यो सिजन सर्वाधिक गोलकर्ता बन्दै मेस्सीले पिचिची ट्रफीमा कब्जा जमाएका हुन् ।

मेस्सीले ला लिगामा ३५ खेलमा सर्वाधिक ३० गोल गर्न सफल भए । ९ असिस्ट पनि दिएका छन् । उनले उपाधिमा रियल मड्रिडका फरवार्ड करिम बेन्जेमा र भिल्लारियलका जेरार्ड मोरेनोलाई पछि पारेका हुन् । बेन्जमा र मोरेनोको समान २३ गोल छ ।

मेस्सीले आठौंपटक तथा लगातार पाँचौ सिजन पिचिची ट्रफी जितेका हुन् । उनी लगातार पाँच सिजन यस अवार्ड जित्ने पहिलो खेलाडी हुन् । यस सिजन कोपा डेल रे विजेता बार्सिलोना लिगमा भने तेस्रो स्थानमा रहन सफल भयो ।

प्रकाशित मिति : ९ जेष्ठ २०७८, आइतबार  ८ : २३ बजे

होलीमा रमाए विदेशी पर्यटक

पोखरा । देशको पर्यटकीय राजधानीका रूपमा चिनिएको पोखरामा आज स्वदेशी

दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी

गोरखा । घरको आर्थिक अवस्था सुधार्न चार वर्षअघि संयुक्त अरब

खजुरारोडमा मोटरसाइकल दुर्घटना, १ जनाको मृत्यु

खजुरा । बाँकेको खजुरारोडमा आज भएको मोटरसाइकल दुर्घटनाबाट १ जनाको

निर्वाचनमा खटिएको टोली सवार गाडी दुर्घटना, दई जनाको मृत्यु

रामेछाप । यहाँको रामेछाप नगरपालिका–२ देउरालीस्थित सिरुबारीमा भएको दुर्घटनामा परि

दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्था सहज बनाइने

काठमाडौँ । सरकारले निर्वाचनलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थ र दैनिक