१६ चैत्र २०८२, सोमबार | March 30, 2026

अध्यादेश मार्फत जेठ १५ गते नै बजेट आउने प्रधानमन्त्री ओलीबाट जानकारी



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बजेट अध्यादेशमार्फत आउने जानकारी दिएका छन् । प्रेस चौतारीले आज प्रधानमन्त्री निवास वालुवाटारमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै प्रधानमन्त्री ओलीले जेठ १५ गते औपचारिक कार्यक्रम गरी राष्ट्रपतिबाट अध्यादेशमार्फत बजेट आउने जानकारी दिएका हुन् ।

उनले सस्तो लोकप्रियताका लागि बजेट नआउने भन्दै देशको भविष्य र अर्थतन्त्रप्रति गैरजिम्मेवार भएर बजेट नआउने स्पष्ट गरे । बजेट कोभिड १९ नियन्त्रण तथा उपचारमा केन्द्रित भएपनि आफूले यसअघि नै घोषणा गरेका नीतिलाई कार्यान्वयन गर्ने गरी बजेट आउने उनले जानकारी दिए ।

बजेटलाई निरन्तरता दिँदै सबैभन्दा प्रमुख कुरा जनताको जिउधनको रक्षा गर्ने गरी कार्यक्रम ल्याउने उनले बताए ।

प्रकाशित मिति : ९ जेष्ठ २०७८, आइतबार  ४ : ०३ बजे

बिहीबार सङ्घीय संसद् बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले यही चैत १९ गते बिहीबार दिउँसो २ः००

महेश बस्नेतलाई पक्राउ गर्न अदालतले दिएन अनुमति

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नेकपा एमालेका सचिव महेश बस्नेतलाई

खजुरामा ‘प्रथम खजुरा गोल्ड कप’ सञ्चालन हुँदै

खजुरा । खेलकुदको क्षेत्रमा मुलुकमै योगदान गरेको बाँकेको खजुरामा पहिलो

नागरिकसँग शिष्ट बोली, बचन एवं व्यवहार गर्न प्रहरीलाई गृहमन्त्री गुरुङको निर्देशन

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले प्रहरी प्रधान कार्यालयको निरीक्षण गरेका

ओलीको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश, तत्काल छोड्न अस्वीकार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बन्दी प्रत्यक्षीकरण