१५ माघ २०८२, बिहिबार | January 29, 2026

बोल्यो भारत : नेपालमा विकसित राजनीतिक घटनाक्रम नेपालको आन्तरिक मामिला



काठमाडौं । भारतले नेपालमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम नेपालको आन्तरिक मामिला भएको टिप्पणी गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेपछि नेपालको राजनीतिक मामिलामा निरन्तर गतिविधि गर्दैआउने भारतले पहिलो पटक मुख खोलेको हो ।

भारतीय विदेशमन्त्रालयका प्रवक्ता अन्दिम बाग्चीले नेपालमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमलाई नोटिसमा लिएको बताउँदै यो विषय नेपालको आन्तरिक मामिला भएको बताएका हुन् । बाग्चीले भने, ‘यो नेपालको आन्तरिक मामिला भएकाले उसको आफ्नो घरेलु फ्रेमवर्कभित्र र प्रजातान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ ।’

‘एउटा छिमेकी र मित्रका हिसाबले नेपाल र नेपालीको प्रगति, शान्ति, स्थायित्व र विकासमा भारतले गर्दै आएको सहयोगमा भारत प्रतिवद्ध छ’, बाग्चीले भने ।

 

 

प्रकाशित मिति : १२ जेष्ठ २०७८, बुधबार  १२ : २७ बजे

निर्वाचनका लागि भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छ : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले निर्वाचन सुरक्षा मजबुत बनाई

पर्सा निकुञ्जमा बाघ गणना थालियो

वीरगञ्ज । चितवन र पर्सा राष्ट्रिय निकुञ्जको तेस्रो खण्ड (ब्लक)मा

मधेस प्रदेशका एकहजार दुई सय ४६ मतदानस्थल अति संवेदनशील

जनकपुरधाम । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मधेस

अवरुद्ध कागबेनी-मुक्तिनाथ सडकको हिउँ पन्छ्याउन सुरु

मुस्ताङ । भारी हिमपातका कारण अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक खुलाउन पहल

आन्तरिक उडान सुचारू

काठमाडौँ । आज बिहानैदेखि लागेको बाक्लो हुस्सु तथा कुहिरोको कारण