१६ श्रावण २०८३, शनिबार | August 1, 2026

गणतन्त्र दिवसको अबसरमा राष्ट्रपतिद्वारा ४ सय ३० कैदीबन्दीको कैद मिनाह



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ४ सय ३० कैदीबन्दीको कैद मिनाह गरेकी छिन् ।

गणतन्त्र दिवसका अवसरमा भण्डारीले विभिन्न कसुरमा सजाय भोगिरेहका ४ सय ३० कैदीहरुलाई आम माफी दिएकी हुन ।

राष्ट्रपति कार्यालयले शुक्रवार (आज) एक विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा २७ बमोजिम फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७ साथै विभिन्न ऐन र सर्वोच्चको आदेशका आधार सजाय भुक्तान गरिरहेका ४३० कैदीहरुको सजाय भुक्तान गर्न लागिएको बताइएको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०७८, शुक्रबार  ८ : १४ बजे

बाँके र बर्दियाका यातायात व्यवसायीहरुले क्यान्सर रोगका बिरामीहरुलाई निःशुल्क यातायात सेवा दिने

नेपालगन्ज । बाँके र बर्दियामा क्रियाशिल यातायात व्यवसायीहरुले क्यान्सर रोगका

कुबेत आक्रमणमा परी निधन भएका सोमकुमार तामाङको पार्थिव शरीर स्वदेश ल्याइँदै

काठमाडौं । परराष्ट्र मन्त्रालयले कुबेतमा भएको आक्रमणमा परी निधन भएका

सामाजिक सद्भाव जोगाउन नागरिक अगुवाहरूको अपिल

काठमाडौं । नागरिक अगुवाहरूले देशका विभिन्न भागमा फैलिएको साम्प्रदायिक तनाव

सहकारी ठगीको मुद्धा हेर्न समर्पित इजलास गठन गर्न अनुरोध

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

कांग्रेस संस्थापन इतरद्वारा राष्ट्रिय भेलाका लागि ५५१ सदस्यीय मूल आयोजक समिति गठन

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले आगामी राष्ट्रिय भेलालाई व्यवस्थित