४ पुस २०८२, शुक्रबार | December 19, 2025

बजेट अध्यादेश सिफारिसका लागि मन्त्रिपरिषद बैठक बस्दैछ



काठमाडौं । बजेट अध्यादेश सिफारिस गर्न आज बिहान मन्त्रिपरिषद बैठक बस्दैछ । मन्त्रिपरिषद बैठक बिहान ११ बजे बोलाइएको प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ ।

मन्त्रिपरिषद बैठकले बजेट अध्यादेशबाट ल्याउन राष्ट्रपति समक्ष सिफारिस गर्ने छ भने राष्ट्रपतिबाट स्वीकृत भएपछि अर्थमन्त्रीले बजेट सार्वजनिक गर्ने तयारी छ ।

बजेट दिउँसो ४ बजे सार्वजनिक गर्ने तयारी छ । पूर्ण आकारको बजेट ल्याउने सरकारको तयारी छ । प्रतिनिधिसभा विघटन भएको अवस्थामा अध्यादेशमार्फत बजेट ल्याउन लागिएको हो ।

संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते नै बजेट ल्याउनुपर्ने प्रावधान छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार  ८ : ३४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको