२ पुस २०८२, बुधबार | December 18, 2025

जेष्ठ नागरिकले अब मासिक ४ हजार भत्ता पाउने



काठमाडौं । अल्पमतको मनमोहन सरकारले २०५१ सालमा १०० रुपैयाँबाट सुरु गरेको जेष्ठ नागरिक भत्ता अल्पमतको केपी ओली सरकारले ४ हजार पुर्याएको छ ।

आगामी चुनाव लक्षित गर्दै सरकारले जेष्ठ नागरिकको भत्ता बढाएको हो । आर्थिक वर्ष २०७८/७९को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले ज्येष्ठ नागरिक भत्ता ४ हजार पुर्‍याएको जनाएका छन् ।

अहिले जेष्ठ नागरिक भक्ता ३ हजार रहेको छ । यस्तै अर्थमन्त्री पौडेलले जेष्ठ नागरिकका लागि निशुल्क उपचारको व्यवस्था मिलाउने बताएका छन् ।

पौडेलले सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले वृद्धि गरिएको जनाएका छन् । ज्येष्ठ नागरिक, एकल महिला तथा अपांगहरुलाई दिइने मासिक भत्ताका लागि यो बजेट वृद्धि गरेर १ खर्ब छुट्याएको उनले जानकारी दिए ।

प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार  ५ : ०८ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल