६ आश्विन २०८३, मंगलबार | September 23, 2026

शिक्षा क्षेत्रमा १ खर्ब ८० अर्ब विनियोजन



काठमाडौं । सरकारले शिक्षा क्षेत्रमा १ खर्ब ८० अर्ब भन्दा बढीको बजेट विनियोजन गरेको छ ।

यो बजेट आगामी आर्थिक वर्षको बजेटमा सबैभन्दा धेरै विनियोजन हो ।

आर्थिक वर्ष २०७८ ७९ को वार्षिक बजेट पेश गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शिक्ष क्षेत्रमा १ खर्ब ८० अर्ब ४ करोड बजेट विनियोजन गरेको बताए । चालु आर्थिक वर्षमा शिक्षा क्षेत्रमा वर्षमा १ खर्ब ७१ अर्ब बजेट विनियोजन भएको थियो ।

यो बजेट पाठ्यक्रम वितरण वितरण, छात्रवृत्तिलगायतमा खर्च हुनेछ अर्थमन्त्री पौडेलले बताए ।

सरकारले प्रारम्भिक बालविकास केन्द्रका शिक्षिका र विद्यालय कर्मचारीको तलब १५ हजार पुर्‍याएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार  ५ : ५२ बजे

महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी

न्युयोर्क । संयुक्त राष्ट्र सङ्घको ८१औँ महासभाअन्तर्गतको उच्चस्तरीय राजनीतिक बहस

जेनजी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने

काठमाडौँ । सरकारले जेनजी आन्दोलनका सहिद परिवार तथा गम्भीर र

कांग्रेसको नेतृत्वमा गगनको विकल्प छैन : उपसभापति भुसाल

अर्घाखाँची । नेपाली कांग्रेसका उपसभापति पुष्पा भुसालले पार्टीको नेतृत्वमा गगनकुमार

२०औँ एसियाली खेलकुद : महिला कबड्डीमा नेपाल विजयी

काठमाडौँ । जापानको इची–नागोयामा भइरहेको २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला

बुधवारबाटै नेपालमा वर्षाको क्रम बढ्दैजाने

काठमाडौं । भोलि (बुधबार,७-असोज) बाटै नेपालमा वर्षा हुने क्रम बढ्दै