१९ फाल्गुन २०८२, मंगलबार | March 3, 2026

इन्डियन प्रिमियर लिग (आइपिएल) का बाँकी खेल यूएईमा हुने



काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल)को २०२१ संस्करणका बाँकी खेल यूएईमा हुने भएको छ ।

भारतीय क्रिकेट बोर्डले शनिबार एक सूचना प्रकाशित गर्दै कोरोना महामारीका कारण रोकिएका बाँकी खेल सेप्टेम्बर र अक्टोबरबीच यूएईमा सञ्चालन गर्ने बताएको हो ।

सहभागी केही खेलाडी र प्रशिक्षकमा कोरोना भाइरस संक्रमण देखिएपछि प्रतियोगिता मे ४ मा रोकिएको थियो । प्रतियोगितामा अब ३१ खेल बाँकी छन ।

प्रकाशित मिति : १६ जेष्ठ २०७८, आइतबार  ८ : २१ बजे

देवदहमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु, एक घाइते

देवदह । देवदहमा गएराति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु

तराईका जिल्लामा आज होली मनाइँदै

काठमाडौं । रङहरूको पर्व होली आज तराईका जिल्लामा हर्षोल्लासपूर्वक मनाइँदैछ

मौन अवधि सुरु, केके गर्न पाइँदैन ?

काठमाडौं । बिहीबार हुने प्रतिधिसिभा सदस्य निर्वाचनअन्तर्गत मौन अवधि सुरु

चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात नियमित रहेकाले

निर्वाचन आउन दुई दिन बाँकी : आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमन अधिकृतलाई थप निर्देशन