२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

प्रतिनिधिसभा विघटनसम्बन्धी रिटको सुनुवाइ मंगलबार



काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्ध परेको रिटमाथि मंगलबार सुनुवाइ हुने भएको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले सनुवाइलाई हेर्दाहेर्दैमा राखेको हो । संवैधानिक इजलास गठनसम्बन्धी विवादमा बहस केन्द्रित हुँदा आइतबार मुख्य मुद्दामा कम बहस भएको छ ।

संवैधानिक इजलासमा रहेका न्यायाधीसमाथि प्रश्न उठेपछि आइतबार मूल मुद्दामा नभएको हो ।

इजलासमा प्रधानन्यायाधीसले समय निर्धारण गरेर नै पक्ष विपक्षका कानून व्यवासायीहरुलाई आआफ्ना तर्क राख्न दिएका थिए ।

इजलासमा रहने न्यायाधीसबारेको निर्णय भोलि हुनेछ ।

प्रकाशित मिति : १६ जेष्ठ २०७८, आइतबार  ३ : ३४ बजे

घुस रकम सहित सशस्त्र प्रहरी निरीक्षक पक्राउ

जनकपुरधाम । सशस्त्र प्रहरी बलका एक जना सशस्त्र प्रहरी निरीक्षक

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनकोे मूल्य स्थिर छ भने

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट

नेपाल प्रहरीले माग्यो ठूलो संख्यामा प्राविधिक जनशक्ति (सूचनासहित)

काठमाडौं । नेपाल प्रहरीले ठूलो संख्यामा प्राविधिक जनशक्तिको माग गरेको

भारत–नेपाल सहयोगः सामुदायिक विकासका सात परियोजना कार्यान्वयनको सम्झौता

काठमाडौं । भारत सरकारले सामुदायिक विकासका सात परियोजना कार्यान्वयन गर्ने