२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

जसपा अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतोसहित ४ नेता पार्टीबाट निस्काशित



काठमाडौं । जनता समाजवादी पार्टी जसपाको बहुमत कार्यकारिणीले अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसहित चार नेतालाई पार्टीबाट निस्काशन गरेको छ ।

अध्यक्ष उपेन्द्र यादव पक्षको समर्थनमा रहेको बहुमत कार्यकारिणी सदस्यहरुको बैठकले ठाकुर र महतोसहित नेताहरु लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टीबाट निस्काशन गरेको हो ।

सोमबार बसेको कार्यकारिणी समितिले उनीहरुलाई निष्काशन गरेको निर्णयसहितको जानकारी निर्वाचन आयोगलाई बुझएको नेता मोहम्मद ईस्तियाक राईले बताएका छन् ।

प्रकाशित मिति : १८ जेष्ठ २०७८, मंगलबार  २ : ४० बजे

भाडा समायोजनका लागि यातायात व्यवसायीको माग, समायोजन नभए स्वघोषणा गर्ने चेतावनी

काठमाडौँ । हरेक पटक पेट्रोलियम पदार्थको मूल्यबृद्धि हुँदा भाडा समायोजनको

सभामुख अर्यालको शपथ आइतबार

काठमाडौं। नवनियुक्त सभामुख डोलप्रसाद अर्यालको पद तथा गोपनीयताको शपथग्रहण आइतबार

सरकारले तीव्र रफ्तारमा काम गरिरहेको छ : अर्थमन्त्री वाग्ले

वीरगञ्ज । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले वर्तमान सरकारले सुधारको काम

औषधि पसल र थोक बिक्रेतालाई ‘कुशल फार्मेसी अभ्यास’ मापदण्ड पालना गर्न विभागको निर्देशन

काठमाडौँ । औषधि व्यवस्था विभागले औषधि बिक्रीवितरण तथा भण्डारणलाई व्यवस्थित,

भक्तपुरमा लिच्छविकालीन बिस्केट जात्राको तयारी

भक्तपुर । प्रत्येक नयाँ वर्षमा भक्तपुरवासीले नौ दिन आठ रातसम्म