१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

जसपाबाट बाबुराम निस्काशित, अशोक राई बने संघीय परिषद् अध्यक्ष



वीरगन्ज । जनता समाजवादी पार्टीको विवाद अन्ततः फुटको औपचारिकतामा पुगेको छ ।

अध्यक्ष उपेन्द्र यादव पक्ष र संघीय परिषद् अध्यक्ष बाबुराम भटट्राई पक्षबीचको विवाद फुटमा पुगेको हो ।

वीरगन्जमा जारी यादव पक्षको केन्द्रीय समिति बैठकले संघीय परिषद् अध्यक्ष भट्टराईसहित ९ जना कार्यकारिणी सदस्यलाई पार्टीबाट निस्काशन गरेको छ । बैठकले संघीय परिषद् अध्यक्षमा भट्टराईको ठाउँमा अशोक राईलाई चयन गरेको छ । भटट्राईसहित नेताहरु महेन्द्र राय यादव, हिसिला यमि, गंगानारायण श्रेष्ठ, प्रशान्त सिंह, भक्तबहादुर शाह, दानबहादुर चौधरी, रमेश यादव, दुर्गा सोबलाई पदमुक्त गरिएको नेताहरूले बताएका छन् ।

वीरगन्जमा यादव पक्षको बैठक बस्नु एकदिन अघि मंगलबार भट्टराई पक्षले काठमाडौंमा विस्तारित बैठक डाकेर अध्यक्ष यादवको भण्डाफोर गरेको थियो ।

प्रकाशित मिति : ३० असार २०७९, बिहिबार  ८ : ४४ बजे

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना

विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष