४ बैशाख २०८३, शुक्रबार | April 18, 2026

विश्वकप क्रिक्रेट खेल्ने मुलुकको संख्या बढाउने आइसीसीको निर्णय



काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले विश्वकप क्रिकेट खेल्ने टोलीहरुको संख्या बढाएको छ । आइसीसीले एकदिवसीय विश्वकपमा १४ र टी-ट्वन्टी विश्वकपमा २० टिमलाई समावेश गर्ने आधिकारीक निर्णय गरेको हो ।

आइसीसीको नयाँ योजना अनुसार सन् २०२७ र ३१ को एकदिवसिय विश्वकपमा १४ टिम सहभागि हुनेछन । जसमा ५४ खेलहरु खेलिनेछन । यस्तै २०२४ देखि २०३० सम्म हुने चार संस्करणको टी-ट्वन्टी विश्वकपमा २० टिमले सहभागिता जनाउन पाउनेछन् ।

आइसीसीको यो निर्णयले नेपाल जस्ता देशलाई निकै फाइदा हुनेछ । सन् २००७ को एक दिवसिय विश्वकप क्रिकेटमा १६ टिमले सहभागिता जनाएका थिए । २०११ र २०१५ मा १४ टिमलाई राखिएको थियो भने २०१९ मा भएको पछिल्लो विश्वकपमा १० टिमले मात्र खेलेका थिए ।

आइसीसीले अबदेखि महिलाहरुको टी-ट्वन्टी विश्वकपमा १० टिम र एकदिवसिय विश्वकपमा आठ टिमलाई सहभागि गराउने भएको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०७८, बुधबार  ९ : १५ बजे

प्रथम खजुरा गोल्डकप : जेविएम फुटबल एकेडेमी लखनउ फाइनलमा प्रवेश

नेपालगन्ज । बाँकेको खजुरामा जारी प्रथम खजुरा गोल्डकपको आजको खेलमा

बुटवलमा एकै दिन ४८ ई-रिक्सा चालक कारबाहीमा

बुटवल । बुटवलमा शुक्रबार एकै दिन ४८ जना ई-रिक्सा चालक

गगन थापा नेतृत्वको कांग्रेसलाई सर्वोच्चको आधिकारीकता

काठमाडौं । नेपाली कांग्रेसको आधिकारीकता सम्बन्धि मुद्दामा सर्वोच्च अदालतबाट गगन

आज पनि केही जिल्लामा वर्षा, अब तराई क्षेत्रमा तातो बढ्ने

काठमाडौँ । आज पनि मौसम बदली भई देशका विभिन्न क्षेत्रमा

घोषित आन्दोलनका कार्यक्रबाट पछि हट्यो एमाले

काठमाडौँ । सरकारका विरुद्ध विविन्न आन्दोलनको कार्यक्रम घोषणा गरेको नेकपा