१५ चैत्र २०८२, आइतबार | March 29, 2026

कोरोनाको तेस्रो र चौथो लहर आउन सक्ने सरकारको चेतावनी



काठमाडौं । सरकारले कोरोना माहामारीको तेस्रो र चौथो लहर आउन सक्ने चेतावनी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा. मदनकुमार उपाध्यायले शुक्रबार सबै नीजि, सरकारी, सहकारी तथा सामुदायीक अस्पतालहरुलाई परिपत्र गर्दै महामारीको तेसैो र चौथो लहर आउन सक्ने भन्दै त्यसको पूर्व तयारीका लागि सचेत गराएको छ । परिपत्रमा ती अस्पतालहरुलाई संक्रमित बालबालिकाको उपचारका लागि अस्पतालमा रहेको कुल बेड संख्याको २० प्रतिशत बेड छुट्याउन निर्देशन दिएको छ ।

महाशाखाका प्रमुख डा. उपाध्यायले आफ्नो स्वीकृत शय्याको कम्तीमा २० प्रतिशत शय्या कोभिड–१९ संक्रमित बालबालिकाको उपचारमा प्रयोग हुने गरी तयारी अवस्थामा राख्न अस्पतालहरुलाई निर्देशन गरेका हुन् ।

प्रकाशित मिति : २१ जेष्ठ २०७८, शुक्रबार  ५ : ४६ बजे

नागरिकको सुरक्षा हुनेगरी मनसुनको पूर्वतयारी गर्न गृहमन्त्री गुरुङको निर्देशन

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले आमनागरिकको सुरक्षा हुनेगरी मनसुन पूर्वतयारी

ओली र लेखकलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

बेटिङ एप र वेबसाइट बन्द गर्न प्राधिकरणलाई निर्देशन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनलाइन सट्टेबाजी एप

रविको अभियोगपत्र फिर्ता विरुद्धको रिट सर्वोच्चको पूर्ण इजलासमा सुनुवाइ हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्धको