२१ चैत्र २०८२, शनिबार | April 4, 2026

प्रतिनिधिसभा विघटन मुद्दा : सर्वोच्चले दिएन अन्तरिम आदेश, असार ९ गतेदेखि निरन्तर सुनुवाइ



काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

सर्वोच्चको संवैधानिक इजलासले मुद्दामा असार ९ गतेदेखि निरन्तर सुनुवाइ गर्नेभएको छ । प्रधानन्यायाधीस नेतृत्वको पाँच सदस्यीय संवैधानिक इजलासले राष्ट्रपति कार्यालय, प्रधामन्त्री केपी शर्मा ओलीलगायतका विपक्षीसँग लिखित जवाफ मात्र माग गरेको छ ।

सार ९ गतेदेखि सांसदहरुको रिटलाई प्राथमिकतामा राखेर निरन्तर सुनुवाइ हुनेभएको छ । शेरबहादुर देउवासहित १४६ जना सांसदहरुको निवदेनले अन्य निवेदनलाई समेत प्रभावित पार्ने भएका कारण सोही रिट निवेदनलाई प्राथमिकता दिएर सुनुवाइ हुनेभएको हो ।

रिट निवेदकहरुले संविधानको धारा ७६ को उपाधारा ५ अनुसार शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न माग गर्दै अन्तरिम आदेश माग गरेका थिए ।

संवैधानिक इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई रहेका छन् ।

प्रकाशित मिति : २६ जेष्ठ २०७८, बुधबार  ४ : ०० बजे

रास्वपा सभापति रवि लामिछानेलाई भेटे राप्रपा नेता ज्ञानेन्द्र शाहीले

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र

सन्तुलित परराष्ट्र सम्बन्ध विस्तारमा मन्त्री खनालको जोड

सन्तुलित परराष्ट्र सम्बन्ध विस्तारमा मन्त्री खनालको जोड काठमाडौं । परराष्ट्रमन्त्री

पचास प्रतिशत सहकारीले पनि बुझाउँदैनन् नियमित प्रतिवेदन

काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्र करिब एक हजार ९०० सहकारी

आज अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदै

काठमाडौं । बारूदी सुरुङ तथा युद्धका विस्फोटक अवशेषबाट उत्पन्न जोखिमप्रति

इरानले एकपछि अर्को विमान खसाल्दा युद्धविरुद्ध अमेरिकामा विरोध बढ्दै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार राति राष्ट्रलाई सम्बोधन गर्दै इरानसँगको