१७ चैत्र २०८२, मंगलबार | April 1, 2026

बझाङमा गोलि लागेको अवस्थामा एकजनाको शव फेला



बझाङ । बझाङमा कन्चटमा गोलि लागेको अवस्थामा एक जना मृत फेला परेका छन । जिल्लाको खप्तड छान्ना गाउँपालीका वडा नँ ४ खत्री गाउँका ३५ वर्षिय डम्वर बहादुर खत्री मँगलवार मृत अवस्थामा फेला परेका हुन ।

मृतक आफन्तहरुका अनुसार राती अवेर सम्म घरमा नआएपछि खोजी गर्दा घर घरभन्दा २/३ घन्टा पैदल गडाला सामुदायिक वनमा मृत अवस्थामा फेला परेका थिए ।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार खत्रीको नजिकै भरुवा बन्दुक पनि भेटिएको र उनको बायाँ कञ्चटमा गोली लागेको छ ।

मृत खत्रीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल बझाङमा राखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०७८, बुधबार  ६ : ४३ बजे

अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढ्यो, १५ दिनमा २१ करोड घाटामा निगम

काठमाडौँ । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढाएको

घुस लिँदालिँदै पक्राउ परे प्रहरी नायब निरीक्षक

काठमाडौँ । प्रहरी वृत्त मालीगाउँमा कार्यरत प्रहरी नायब निरीक्षक दिनेश

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य, चिकित्सकको निगरानीमा अस्पतालमा

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चिकित्सकको निगरानीमा

छवि रिजाललाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय

काठमाडौं । समान प्रकतिको मुद्दामा एमाले अध्यक्ष केपी शर्मा ओली

दरबन्दीको अस्पताल नगई पायकपर्ने अस्पताल बस्दै आएका १४ जना चिकित्सकको काज फिर्ता

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १४ जना चिकित्सकको काज