१७ बैशाख २०८१, सोमबार | April 29, 2024

कञ्चनपुरमा १३ ग्राम बढी खैरो हेरोईन सहित २ जना पक्राउ



महेन्द्रनगर । कञ्चनपुर प्रहरीले आज साँझ ठुलो परिमाणमा प्रतिबन्धित खैरो हेरोईन बरामद गरेको छ । कञ्चनपुर प्रहरीको लागु औषध नियन्त्रण ब्यूरो सहितको प्रहरी टोलिले १४ ग्राम खैरो हेरोईन बरामद गरेको हो । हेरोईन सहित २ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार कञ्चनपुर बेलौरी नगरपालीका वडा नम्वर ९ रतनपुर खजुवामा पैदल हिड्दै गरेका स्थानिय गोपाल ठगुन्ना र कञ्चनपुर भिमदत्त ४ सुन्दरा टोल स्थित बार्ह्रसिंगा होटल एण्ड लजका संचालक भुवन साहुलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका ठगुन्नासँगबाट १२ ग्राम २० मिलिग्राम र शाहुबाट १ ग्राम ४२ मिलिग्राम खैरो हेराएैन बरामद भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता अमरबहादुर थापा क्षेत्रीले बताए ।

प्रकाशित मिति : २६ जेष्ठ २०७८, बुधबार  ९ : ५८ बजे

वीरगञ्जमा प्रहरीले गोली चलाएर एक जना अपराधीलाई लियाे नियन्त्रणमा

वीरगन्ज । वीरगञ्जमा प्रहरीले गोली चलाएर एक जना अपराधीलाई नियन्त्रणमा

संस्कृतिमार्फत पर्यटन प्रवर्द्धनमा गङ्गाजमुना गाउँपालिका

धादिङ । धादिङको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिकाले संस्कृतिमार्फत आन्तरिक तथा

इलाम उपनिर्वाचन : कांग्रेसभन्दा एमाले २ हजार ६१८ मतले अगाडि

काठमाडौं । इलाम-२ उपनिर्वाचनमा नेकपा एमालेको अग्रता कायम छ ।

उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ घरमा आइतबार उच्च गतिको विद्युत्

डोटीमा एक पुरुषको शव फेला

डोटी । डोटीमा एक पुरुषको शव फेला परेको छ ।