२६ माघ २०८२, सोमबार | February 10, 2026

गोरखामा खोलाले बगाउँदा एक व्यक्ति वेपत्ता



गोरखा । गोरखामा खोलाले बगाउँदा एक जना व्यक्ति वेपत्ता भएका छन् ।

मंगलबार बिहान बर्दिया जिल्लाका ३८ वर्षीय गोविन्द चौधरीलाई ठोट्नेरी खोलाले बगाएको थियो । ट्रक मर्मत गर्न आरुघाट गाउँपालिका २ कटुन्जे जाने क्रममा खोला तर्दा उनी बगेका थिए ।

बाढीले बगाएको सूचना पाए लगत्तै वेपत्ता चौधरीको खोजीकार्य थालिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

 

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ११ : ३७ बजे

मेडिकल अंकोलोजिष्ट र रेडियोलोजिष्ट छिट्टै पठाइने छ : स्वास्थ्यमन्त्री

खजुरा । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्माले मेडिकल

ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको आग्रह

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्यासको आयात तथा

भेरी अस्पतालबारे स्वास्थ्यमन्त्री डा शर्माको चासो

नेपालगन्ज । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्माले बाँकेमा आमा

संविधान संशोधन गरेर प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउँछौँ : सभापति थापा

मोरङ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी निर्वाचनबाट संविधान

सामाजिक सञ्जालको दुरुपयोग : अपराध अनुसन्धान र पत्रकारितामा चुनौती

काठमाडौँ । प्रविधिको विकाससँगै सामाजिक सञ्जालको बढ्दो दुरुपयोगका कारण प्रहरी