१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

गोरखामा खोलाले बगाउँदा एक व्यक्ति वेपत्ता



गोरखा । गोरखामा खोलाले बगाउँदा एक जना व्यक्ति वेपत्ता भएका छन् ।

मंगलबार बिहान बर्दिया जिल्लाका ३८ वर्षीय गोविन्द चौधरीलाई ठोट्नेरी खोलाले बगाएको थियो । ट्रक मर्मत गर्न आरुघाट गाउँपालिका २ कटुन्जे जाने क्रममा खोला तर्दा उनी बगेका थिए ।

बाढीले बगाएको सूचना पाए लगत्तै वेपत्ता चौधरीको खोजीकार्य थालिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

 

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ११ : ३७ बजे

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै

काठमाडौं । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत

फ्राइडे रिलिज : आजबाट चलचित्र ‘बोक्सीको घर’ प्रदर्शन

काठमाडौं । नेपाली कथानक चलचित्र ‘बोक्सीको घर’ आजबाट प्रदर्शन भएको

हैदरावादमाथि बेंगलोरको ३५ रनले बिजयी

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौं । संसदीय समितिको बैठक बस्दै छ । आज विकास,

मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न

झापा । मेचीनगर नगरपालिका क्षेत्रभित्र तीनवटा ठूला खानेपानी आयोजना निर्माण