६ पुस २०८२, आइतबार | December 21, 2025

ललितपुर महानगरले बुधबार ७७ वर्ष माथिका जेष्ठ नागरिकलाई कोभिसिल्ड खोप लगाउने



काठमाडौं । ललितपुर महानगरपालिकाले ७७ वर्षमाथिका नागरिकलाई भोलि कोरोनाविरूद्ध खोप लगाउने भएको छ।

ललितपुर महानगरपालिकाले मंगलरबार सूचना जारी गर्दै भोलिदेखि ७७ वर्ष उमेर माथिका जेष्ठ नागरिकलाई भारतीय कोभिसिल्ड खोप लगाउने कार्यक्रम सार्वजनिक गरेको हो ।
बुधबार बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म दुई हजार दुई सय २० जनालाई खोप लगाउने कार्यक्रम रहेको छ ।

वडा कार्यालयबाट सिफारिस गरिएका व्यक्तिहरूले महानगरपालिकाले तोकेको आठवटा खोप केन्द्रबाट खोप लगाउन पाउने छन्।

 

प्रकाशित मिति : ८ असार २०७८, मंगलबार  १ : ३८ बजे

नेपालगन्जमा सार्वजनिक नीति साझेदारी ऐन पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकाले संंशोधनसहित आर्थिक ऐन, २०८२ र सार्वजनिक

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र

चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

महोत्तरी । मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन

बैंकहरूको निक्षेप पौने ७६ खर्ब नाघ्यो, राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको चुनौती

काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा सर्वसाधारणको निक्षेपको कुल

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

चितवन । नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या