६ पुस २०८२, आइतबार | December 21, 2025

नेपाल टेलिकमको मोवाइल नेटवर्कमा देशैभर समस्या



काठमाठौं । काठमाडौं उपत्यका लगायत देशका विभिन्न भागमा नेपाल टेलिकमको मोवाइल नेटवर्कमा समस्या आएको छ ।

नेटवर्क समस्याका कारण टेलिकमको जीएएम नेटवर्कमा फोन सम्पर्क नहुने समस्या आएको आएको छ ।

काठमाडौं, भैरहवा, बुटवल, नेपालगन्ज लगायतका क्षेत्रमा टेलिकमको नेटवर्कले काम नगरेको गुनासो सामाजिक सञ्जालमा आएका छन् । उनीहरुले टेलिकमका मोबाइलमा फोन नलागेको, एसएमएस र इन्टरनेट समेत नचलेको जस्ता समस्या आएको भन्दै सामाजिक सञ्जालमा के भएको भन्दै जिज्ञासा राखेका छन् ।

आफ्नो मोवाइल नेटवर्कमा सम्पर्क समस्या आएको टेलिकमले स्वीकार गरेको छ । कोर नेटवर्क एचएलआरमा समस्या आउँदा भ्वाइस कलमा समस्या देखिएको टेलिकमले जनाएको छ ।

 

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  ८ : २३ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा