१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

टेलिकमको मोवाइल नेटवर्क सुचारु, फोन लाग्न थाल्यो



काठमाडौं । झण्डै २ घण्टा पछि नेपाल टेलिकमको मोवाइल नेटवर्कले काम गर्न सुरु गरेको छ ।

बिहानैदेखि देशभर टेलिकमको मोवाइलबाट फोन नलाग्ने समस्या देखिएको थियो । नेटवर्कमा आएको समस्या दुई घण्टापछि समाधान भएको टेलिकमले जनाएको छ ।

सिस्टममा देखिएको समस्या साढे मर्मतपछि सुचारु भएको टेलिकमले जनाएको छ ।

 

 

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  ९ : २८ बजे

प्रतिनिधिसभाको पहिलो बैठकमा तीन वटा अध्यादेश पेश गर्दै गृहमन्त्री गुरुङ

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठक आज बस्दैछ

बालाजु बाइसधारा मेला सुरु

काठमाडौं । बालाजुमा प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमाका दिन लाग्ने

शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु

भक्तपुर । यो वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसइई० परीक्षाको आजदेखि

सदनमा जवाफदेहीपूर्ण र परिपक्व रूपमा प्रस्तुत हुनेछौँ : प्रतिपक्षी

काठमाडौं । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रतिपक्षी दलका सांसदहरूले जनताले सुम्पिएका

इन्डोनेसियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

मोलुका । इन्डोनेसियाको मोलुका टापु आसपास बिहीबार बिहान ७.४ म्याग्निच्युडको