१९ फाल्गुन २०८२, मंगलबार | March 3, 2026

कोपा अमेरिका : ब्राजिलद्धारा कोलम्बिया पराजित



काठमाडौं । कोपा अमेरिका फुटबलमा आज बिहान भएको खेलमा ब्राजिलले कोलम्बियालाई २-१ ले हराएको छ ।

समूह ‘बि’ को शिर्ष स्थानमा रहेको ब्राजिलको जितमा क्यासेमिरोले इन्जुरी समयमा गरेको गोल निर्णायक बन्यो । खेलको १० औं मिनेटमै कोलम्बियाका लुइस डियाजले गोल गर्दै टोलीलाई अग्रता दिए ।

तर ७८ औं मिनेटमा ब्रािजलका रोबर्टो फर्मीनोले एक गोल फर्काउदै खेल बराबरी गरेका हुन् । क्यासेमिरोले अन्तिम मिनेटमा ब्राजिलका लागि विजयी गोल गरे ।

आजै बिहान भएको अर्को खेलमा इक्वेडर र पेरुले २-२ गोलको बराबरी खेलेका छन् । खेलमा पेरुका रेनाटो तापियाले आत्माघाति गोल गरेपछि इक्वेडरले अग्रता लियो ।

४५ औं मिनेटमा प्रेसियाडोले एक गोल थपेपछि इक्वेडरको अग्रता दोब्बर भयो । दोस्रो हाफमा पेरुका लापाडुला र क्यारीलोले एक एक गोल गरेपछि खेल बराबरीमा टुंगिएको हो ।

प्रकाशित मिति : १० असार २०७८, बिहिबार  १० : ५८ बजे

खाना बनाउँदा बेहोस भएका निर्वाचन प्रहरीको मृत्यु

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु भएको छ

सोविता गौतमले आदिवासी जनजातिमाथि लाञ्छना लगाएको भन्दै जनजाति महासंघको आपत्ति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ तथा चितवन क्षेत्र

भक्तपुरबाट हतियारसहित एक जना पक्राउ

भक्तपुर । सशस्त्र प्रहरी बल इन्टेलिजेन्ट ब्यूरोको टोलीले सूर्यविनायक नगरपालिका–८

छुट्टाछुट्टै सवारी दुर्घटनामा १५ जनाको मृत्यु

काठमाडौं । देशका विभिन्न भागमा सोमबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा

सुकेधारा र नैकापमा रोकेर राखिएको गाडीमा आगजनी

काठमाडौं । काठमाडौँका विभिन्न दुई स्थानमा दुईवटा गाडी माथि आगजनी