१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

कोरोनाको दोस्रो लहरपछि आज सबैभन्दा कम २४ जनाको मृत्यु, २४७४ नयाँ संक्रमित थपिए



काठमाडौं । लामो समयपछि नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको दैनिक संख्या उल्लेख्य घटेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपडेट गरेको पछिल्लो तथ्यांक अनुसार बिहीबार २४ घण्टाको बीचमा २४ जनाको मात्र मृत्यु भएको छ ।

कोरोनाको दोस्रो लहर सुरु भएपछि बढेको मृत्यु दरको बीचमा यो नै सबैभन्दा कम तथ्यांक हो । कोरोनाको पहिलो लहरमा सबैभन्दा मृत्यु धेरै हुँदा ३२ जनाको भएको थियो ।

२४ घण्टाको बीचमा २ हजार ४७४ जना कोरोना संक्रमित थपिएको पनि मन्त्रालयले जनाएको छ । यस्तै यसै अवधिमा संक्रमण मुक्त हुनेको संख्या २ हजार ५१८ रहेको छ ।

प्रकाशित मिति : १० असार २०७८, बिहिबार  ५ : २७ बजे

बालाजु बाइसधारा मेला सुरु

काठमाडौं । बालाजुमा प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमाका दिन लाग्ने

शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु

भक्तपुर । यो वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसइई० परीक्षाको आजदेखि

सदनमा जवाफदेहीपूर्ण र परिपक्व रूपमा प्रस्तुत हुनेछौँ : प्रतिपक्षी

काठमाडौं । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रतिपक्षी दलका सांसदहरूले जनताले सुम्पिएका

इन्डोनेसियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

मोलुका । इन्डोनेसियाको मोलुका टापु आसपास बिहीबार बिहान ७.४ म्याग्निच्युडको

आज विश्व अटिजम सचेतना दिवस

काठमाडौं । आज विश्व अटिजम सचेतना दिवस हो । यो