५ श्रावण २०८३, मंगलबार | July 22, 2026

कञ्चनपुरमा एटीएम तोडफोड गरि रकम चोर्न खोज्ने एकजना प्रहरीबाट पक्राउ



महेन्द्रनगर । कन्चनपुरको भिमदत्त नगरपालिकामा बैंकको एटीएम तोडफोड गरि रकम चोर्न खोज्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार राती भिमदत्त नगरपालिका स्थित गल्ली नमबर ५ मा रहेको एनआईसी एसीया बैंकको एटीएम तोडफोड गरि रकम चोर्न प्रयास गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको हो ।

बैंकको एटीएममा जडान गरिएको सीसी क्यामेराको सहयतामा प्रहरीले कञ्चनपुर बेदकोट नगरपालिका २ दैजी बस्ने १९ वर्षिइ नरेन्द्र सिंह ठकुल्लालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका ठकुल्लालाई कानुन बमोजिम पक्राउ गरी थप अनुसन्धान भईरहेको कञ्चनपुर प्रहरी प्रवक्ता नायव प्रहरी उपरिक्षक अमरबहादुर थापाले बताए ।

प्रकाशित मिति : १० असार २०७८, बिहिबार  ११ : ०८ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं