७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

सभामुख सापकोटाले सम्पादकहरुसँग अन्तरक्रिया गर्दै



काठमाडौं । विपक्षी ५ दलले अग्रभागका प्रेस सम्पादकहरुसँग अन्तरक्रिया गरेको भोलीपल्ट प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले पनि सम्पादकहरुसँग अन्तरक्रिया गर्ने भएका छन् । सभामुख सापकोटाले पछिल्लो राजनीतिक परिस्थितिबारेआज विभिन्न मिडियाका सम्पादकहरूसँग अन्तरक्रिया गर्न लागेका हुन् ।

प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा सभामुखलाई पनि विपक्षी बनाईएको भएपनि सभामुख सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको विपक्षमा उभिदै रिट निवेदकहरुलाई सहज हुने प्रतिउत्रर लगाएका छन् त्यसैगरी, सभामुख सापकोटाले अध्यादेशमार्फत गरिएका संवैधानिक नियुक्तिहरुको पनि विरोध गर्दै आएका छन् ।

दोस्रोपटक संसद विघटन भए लगत्तै सापकोटाले ‘असाधारण निर्णय लिन सक्ने’ सँकेत गरेका थिए ।

सम्पादकहरुसँग अन्तरक्रिया गर्नका लागि दिउँसो नयाँ बानेश्वरस्थित संसद भवनमा कार्यक्रम तय भएको सभामुखको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  ९ : ५० बजे

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल

अस्ट्रेलियामा पुरुष हिंसाको सङ्कट छ- महान्यायाधिवक्ता

क्यानबेरा । अस्ट्रेलियाका महान्यायाधिवक्ता मार्क ड्रेफसलले मुलुक पुरुष हिंसाको सङ्कटमा