१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

मर्स्याङ्दी नदीको बाढीले गोरखा-तनहुँ जोड्ने झोलुङ्गे पुल भत्कायो



गोरखा । मर्स्याङ्दी नदीमा आएको बढीले गोरखा र तनहुँ जिल्ला जोड्ने झोलुङ्गे पुल भत्काएको छ ।

अविरल वर्षापछि नदीमा आएको बाढीले गोरखा नगरपालिकाको वडा नम्बर १२ र तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ एक्लेफाँट जोड्ने झोलुंगे भत्काएको हो ।

पुलको एकातर्फको जीप भाग भत्किएको छ । पुलमा क्षतिपुगेपछि दुई जिल्लाको आवतजावत बन्द भएको छ । नदीको बाढीसँगै पुल मिसिएपछि पुलमा नदीले बगाएर ल्याएका ढुंगामुढा र काठ अड्किएका छन् ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  १० : ४२ बजे

बसपार्कमा बस भित्रबाट यात्रु लुट्ने लुटेरा समूहका ४ जना पेस्तोल सहित पक्राउ

नेपालगन्ज । बाँकेको नेपालगन्ज बसपार्कमा दिनदहाडै यात्रुबाहक बस भित्रबाट हतियार

गृहमन्त्री गुरुङ त्रिभुवन विमानस्थलको अनुगमनमा

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल

संसदीय दलको नेता चयन र नेता थापाको अभिव्यक्तिले एमालेमा चर्कियो विवाद

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) भित्र यतिखेर संसदीय दलको

पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्यवृद्धि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर

कांग्रेस सभापति थापालाई सम्मान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई सम्मान गरिएको छ