१४ फाल्गुन २०८२, बिहिबार | February 27, 2026

बुटवल उपमहानगर १८ का वडा अध्यक्ष हुमनाथ आचार्यको कोरोना संक्रमणबाट मृत्यु



बुटवल । कोरोना संक्रमणका कारण बुटवल उपमहानगरपालिका वडा नम्बर १८ का वडाध्यक्षको निधन भएको छ । काठमाडौको ह्याम्स अस्पतालमा उपचाररत वडा अध्यक्ष हुमनाथ आचार्यको आज बिहान निधन भएको हो ।

बुटवलमा अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागि काठमाडौमा लगिएका आचार्यको विहान मृत्यु भएको बुटवल उपमहानगरपालिकाकी उपमेयर गुमादेवी आचार्यले जानकारी दिइन् । एक हप्ता भन्दा बढि समयदेखि उनको काठमाडौमा उपचार भइरहेको थियो ।  उनलाई असार १० गते संक्रमण पुष्टि भएको थियो । ७० वर्षीय वडा अध्यक्ष आचार्यको एक पत्नी, दुई छोरा बुहारी र नातिनातिना छन् ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  १ : १८ बजे

पार्टीका उम्मेदवार विरुद्ध अन्तरघात गर्नेलाई समयमै कारबाही हुन्छ : अमर सिंह पुन

नेपालगन्ज । । नेपाली कांग्रेसको तर्फबाट बाँके क्षेत्र नम्बर ३

बाँकेमा मदिरा पिउन र किन्न/बेच्न निषेध

नेपालगन्ज । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै बाँके प्रशासनले

बीबीसीको रिपोर्ट हटाउन आयोगको प्रेस काउन्सिललाई आग्रह

काठमाडौं । अन्तरराष्ट्रिय सञ्चार संस्था बीबीसीले भदौ २३ र २४

देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा पुग्यो निर्वाचन सामग्री

काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

उज्यालो नेपालका उम्मेदवारले बढाए घरदैलोको रफ्तार (फोटोफिचर)

बुटवल । प्रतिनिधिसभा सदस्यका लागि उज्यालो नेपाल पार्टीका उम्मेदवार इन्जिनियर