१ पुस २०८२, मंगलबार | December 16, 2025

फेरि बढ्यो पेट्रोलियम पदार्थको मुल्य



काठमाडौं । मूल्य बढाएको दुई साता पनि नबित्दै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ ।

गत असार १० गते पेट्रोल, डिजल र अन्तराष्ट्रिय उडानको हवाई ईन्धनमा मुल्य बढाएको निगमले आज राती १२ बजेबाट लागु हुने गरि फेरि पेट्रोल, डिजल र मट्टितेलमा प्रति लिटर २(२ रुपैयाँ बढाएको हो । अव पेट्रोल १२९ तथा डिजल र मट्टितेल ११२ रुपैयाँमा उपभोक्ताले पाउने छन् ।

हवाई इन्धनमा पनि मुल्य बढेको छ । आन्तरिकतर्फ प्रतिलिटर २ रुपैयाँले बढाएर ८४ रुपैयाँ, तथा अन्तरराष्ट्रिय उडानमा प्रतिकिलोलिटर १९ अमेरिकी डलर बढाएर ७४५ डलर पुर्‍याईएको छ ।

निगमले खाना पकाउने ग्यासको पनि मुल्य बढाएको छ । खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँका दरले वृद्धि गरेर १४ सय २५ रुपैयाँ कायम गरेको छ ।

अन्तरराष्ट्रिय बजारको अवस्थाका कारण निगमले भविष्यमा अझै मूल्य बढ्न सक्ने बताएको छ ।

 

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  ९ : ४३ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज