१ पुस २०८२, मंगलबार | December 16, 2025

नारायणगढ-मुग्लिन सडकखण्ड पुनः अवरुद्ध



चितवन । नारायणगढ-मुग्लिन सडकखण्ड पुनः अवरुद्ध भएको छ ।

गएराति सेती दोभानमा पहिरो आएका कारण नारायणगढ-मुग्लिन सडकखण्ड अबरुद्ध भएको डिभिजन सडक कार्यालय चितवनका सूचना अधिकारी शिव खनालले बताए ।

अबरुद्ध सडक खुलाउने प्रयास भइरहेको उनले जानकारी दिए । नारायणगढ-मुग्लिन सडकखण्ड बिगत ३ हप्तामा पटक-पटक अवरुद्ध हुँदै आएको छ ।

प्रकाशित मिति : २४ असार २०७८, बिहिबार  ७ : ५४ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज