२० मंसिर २०८२, शनिबार | December 6, 2025

सडक किनारामा महिला मन्त्रालयको गाडी हल्लिन थालेपछि…



भक्तपुर । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको गाडीभित्र यौनजन्य क्रियाकलाप गर्ने ३ जना प्रहरी नियन्त्रणमा परेका छन् । सूर्यविनायक नगरपालिका-७ घ्याम्पेडाँडाको जङ्गलमा राति ११ बजे यौनजन्य क्रियाकलाप गरिरहेको अवस्थामा दुई पुरुष र एक महिला पक्राउ परेका हुन् ।

प्रहरी स्रोतका अनुसार बुधबार राति ११ बजे सूर्यविनायक नगरपालिका-७ घ्याम्पेडाँडाको जङ्गलमा रोकिराखेको गाडी हल्लीन थालेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । भक्तपुर प्रहरीले उनीहरुलाई रंगेहात पक्राउ गरिएको महानगरिय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरिक्षक शिवकुमार श्रेष्ठले पुष्टि गरे । प्रहरीका अनुसार अनुसार प्रदेश ३-०१-००२ झ ५०५२ नम्बरको गाडीबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सवारीचालक सिन्धुपाल्चोकका ४१ वर्षीय जितबहादुर खत्री र गाडीमा सवार शम्भु कार्की र अर्की २१ वर्षीया महिला छिन् ।  पक्राउ परेकाहरुलाई सार्वजानिक स्थानमा अस्लिल गतिबिधि गरेको अभियोगमा कारवाही प्रक्रिया अगाडि बढेको एसपी श्रेष्ठले बताए ।

पक्राउ परेका खत्रीले आफु गाडीकाे चालक भएकाे स्विकार गरेकाे भक्तपुर प्रहरी प्रवक्ता डीएसपी दिपक गीरीले बताए ।

गाडी हल्लीन थालेपछि स्थानीयले गस्ती गएको प्रहरीलाई खबर गरिदिएका थिए । प्रहरीले गाडीभित्र निर्वस्त्र अवस्थामा महिला र पुरुषहरुलाई देखे पछि नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  ११ : २८ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय