२० माघ २०८२, मंगलबार | February 3, 2026

कोपा अमेरिका : पहिलो हाफमा ब्राजिलविरुद्ध अर्जेन्टिनालाई अग्रता



काठमाडौं । लेटिन अमेरिकाको सबैभन्दा ठूलो फुटबल प्रतियागिता कोपा अमेरिका-२०२१ अन्तर्गत उपाधिका लागि अहिले ब्राजिल र अर्जेन्टिनाबीचको फाइनल भिडन्त सुरु भएको छ ।

माराकाना स्टेडियममा जारी खेलको पहिलो हाफ सकिँदा अर्जेन्टिना १-० ले अगाडि छ ।

एन्जल डी मारियाले २२ औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएको हो। उनले रोड्रिगो डे पावलको पासमा गोल गरेका हुन ।

फाइनल खेलको दोस्रो हाफ भर्खरै सुरु भएको छ ।

 

 

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  ६ : ४७ बजे

लुम्बिनी प्रदेशमा भोली सार्वजनिक बिदा

बुटवल । लुम्बिनी प्रदेश सरकारले भोली बुधबार प्रदेशभर सार्वजनिक बिदा

रुपन्देहीको ओमसतियामा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते

बुटवल । रुपन्देहीको ओमसतिया गाउँपालिकामा स्कुल बस र धान बोकेको

सिगाना बन्यो ‘सुन्तला गाउँ’, भित्रियो चार करोड

बागलुङ । सिगाना अर्थात् ‘सुन्तला गाउँ’ । सुन्तला गाउँका रूपमा

गलेश्वर-पुलाश्रम-जगन्नाथ सडक योजना : लक्ष्यभन्दा पाँच महिनाअघि सम्पन्न

म्याग्दी । बेनी नगरपालिकामा रहेका तीनवटा धार्मिकस्थल गलेश्वर, पुलाश्रम (पछै)

निपाह भाइरसबारे स्वास्थ्य मन्त्रालयको धारणा सार्वजनिक

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकको स्वास्थ्य सुरक्षाका लागि