२ कार्तिक २०८३, सोमबार | October 19, 2026

कोपा अमेरिका : पहिलो हाफमा ब्राजिलविरुद्ध अर्जेन्टिनालाई अग्रता



काठमाडौं । लेटिन अमेरिकाको सबैभन्दा ठूलो फुटबल प्रतियागिता कोपा अमेरिका-२०२१ अन्तर्गत उपाधिका लागि अहिले ब्राजिल र अर्जेन्टिनाबीचको फाइनल भिडन्त सुरु भएको छ ।

माराकाना स्टेडियममा जारी खेलको पहिलो हाफ सकिँदा अर्जेन्टिना १-० ले अगाडि छ ।

एन्जल डी मारियाले २२ औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएको हो। उनले रोड्रिगो डे पावलको पासमा गोल गरेका हुन ।

फाइनल खेलको दोस्रो हाफ भर्खरै सुरु भएको छ ।

 

 

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  ६ : ४७ बजे

दसैंले गाउँबस्तीमा बढायो रौनक

भोजपुर। बडादसैँले भोजपुरका गाउँबस्तीमा रौनक थपेको छ । रोजगारी, अध्ययन

शरद ऋतुमा बगैँचा सफा गर्दा के राख्ने, के हटाउने ?

न्युयोर्क । शरद ऋतुमा बगैँचा सफा गर्दा सबै बिरुवा काटेर

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला । जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको

सवारी साधनको ठक्करबाट एकको मृत्यु, दुई जना घाइते

जनकपुरधाम । धनुषाको धनुषाधाम-सबैला भित्री सडकखण्ड अन्तर्गत सबैला नगरपालिका ५

परदेशी घर फर्किए, दशैँले गाउँबस्तीमा बढायो रौनक

भोजपुर । नेपालीको महान् पर्व बडादशैँले भोजपुरका गाउँबस्तीमा रौनक थपेको