२९ श्रावण २०८३, शुक्रबार | August 14, 2026

युरोकप २०२० मा सर्वाधिक गोलकर्ताको अवार्ड क्रिष्टियानो रोनाल्डो जिते



काठमाडौं । पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोले युरोकप २०२० मा सर्वाधिक गोलकर्ताको अवार्ड अर्थात गोल्डेन बुट पाएका छन् ।

गत संस्करणको विजेता पोर्चुगल योपटक अन्तिम १६ बाटै बाहिरिएको थियो । तर समूह चरणका तीन र अन्तिम १६ एक गरि प्रयोगिताका चार खेलमा पाँच गोल गरेका रोनाल्डोले सर्वाधिक गोलकर्ताको अवार्ड पाए ।

चेक गणतन्त्रका प्याट्रिक सेकले पनि समान पाँच गोल गरेका थिए । तर रोनाल्डो गोलका लागि गरेको सहयोगका कारण अघि रहे ।

उनले यो प्रतियोगितामा पाँच गोल गरेरै राष्ट्रिय टिमबाट सर्वकालीन सर्वाधिक गोल गर्ने इरानका अली दाईको कीर्तिमानमा बराबरी गर्न पनि सफल भए । रोनाल्डोले पोर्चुगलका लागि १०९ गोल गरेका छन् ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  ८ : ०२ बजे

राष्ट्रिय वाणिज्य बैंकको नाफा ६०.६८ प्रतिशतले वृद्धि

काठमाडौं । नेपाल सरकारको स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले

पाकिस्तानी दूतावासले मनायो ८०औँ स्वतन्त्रता दिवस, नेपालसँग सम्बन्ध थप सुदृढ गर्ने प्रतिबद्धता

काठमाडौं । पाकिस्तानको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा काठमाडौंस्थित पाकिस्तानी दूतावासमा

सरकारी कर्मचारीलाई वैदेशिक भ्रमणमा पूर्वस्वीकृति अनिवार्य

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी सेवामा हुने वैदेशिक

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्राडा. विवेक बराल नियुक्त

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)को उपकुलपतिमा प्राडा विवेक बराल नियुक्त

सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले पद तथा