६ बैशाख २०८१, बिहिबार | April 18, 2024

एमाले अध्यक्ष ओलीले एकै दिन बोलाए स्थायी कमिटी र संसदीय दलको बैठक



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकै दिन पार्टी स्थायी कमिटी बैठक र संसदीयदलको बैठक डाकेका छन् । अध्यक्ष ओलीले शुक्रबार बिहान ११ बजेका लागि पार्टीको स्थायी कमिटी बैठक बोलाएका छन् भने ३ बजे संसदीयदलको बैठक डाकेका छन् ।

स्थायी कमिटी बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बस्नेछ भने संसदीय दलको बैठक सिंहदरवार स्थित एमाले संसदीय दलको कार्यालयमा बस्ने बताईएको छ ।

सर्वोच्च अदालतको आदेशमा शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएको र साउन ३ गतेका लागि संसद अधिवेशन आह्वान भइसकेको अवस्थामा एमालेको आन्तरिक रणनीति बनाउन बैठक बोलाईएको एमालेका एमजना स्थायी कमिटी सदस्यले बताए ।

पार्टी भित्रको विवाद र संसदमा पार्टीले खेल्ने भूमिका लगायतका विषयमा बैठकमा छलफल हुने एमाले ती नेताले जानकारी दिए ।

प्रकाशित मिति : ३१ असार २०७८, बिहिबार  ९ : ५० बजे

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि

क्यानबेरा । पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी दर

एन्फाका उपाध्यक्ष लामा छुटे

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा

जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद

धनुषा । जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको

भोलि मनकामना केबलकार बन्द हुने

चितवन । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द

सुदूरपश्चिममा एकीकृत समाजवादीको प्लान बी !

धनगढी । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्री दाबी गर्न