२७ चैत्र २०८२, शुक्रबार | April 10, 2026

संसद भवनमा एमाले संसदीय दलको बैठक, नेपाल पक्ष अनुपस्थित



काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक जारी छ ।

नयाँ वानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बैठक बसिरहेको हो ।

यो बैठकमा पनि स्थायी कमिटी बैठकमा जस्तै माधवकुमार नेपाल पक्षका सांसदहरु अनुपस्थित भएका छन् ।

एमालेले देउवा सरकारलाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ । संसदीय दलमा स्थायी कमिटीको निर्णय अनुसार नै सांसदहरुलाई निर्देशन दिइएको छ ।

यस्तै, पर्सिदेखि सुरु हुने संघीय संसदका दुवै सदनमा प्रभावकारी भूमिका निर्वाह गर्न अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले निर्देशन दिएका छन् ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  ४ : ०८ बजे

‘श्रम स्वीकृति’ सम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन

काठमाडौं । वैदेशिक रोजगार विभागले विभाग आसपास रहेका साइबर सेन्टर

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु

तनहुँ । नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु भएको छ

ठिनीमा स्याउ चिस्यान गृह निर्माण

मुस्ताङ । घरपझोङ गाउँपालिका–५ ठिनीमा स्याउ सङ्कलन तथा चिस्यान गृह

त्रिवेणी गाउँपालिकामा अदुवा बिक्रीबाट मात्रै पाँच करोड ५६ लाख ५० हजार भित्रियो

रुकुम पश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा यस वर्ष अदुवा

दुई सय तेइस जनामा ‘सिकलसेल एनिमिया’

कञ्चनपुर । कञ्चनपुरको लालझाँडी गाउँपालिकाका दुई सय २३ जनामा ‘सिकलसेल