७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

संसद भवनमा एमाले संसदीय दलको बैठक, नेपाल पक्ष अनुपस्थित



काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक जारी छ ।

नयाँ वानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बैठक बसिरहेको हो ।

यो बैठकमा पनि स्थायी कमिटी बैठकमा जस्तै माधवकुमार नेपाल पक्षका सांसदहरु अनुपस्थित भएका छन् ।

एमालेले देउवा सरकारलाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ । संसदीय दलमा स्थायी कमिटीको निर्णय अनुसार नै सांसदहरुलाई निर्देशन दिइएको छ ।

यस्तै, पर्सिदेखि सुरु हुने संघीय संसदका दुवै सदनमा प्रभावकारी भूमिका निर्वाह गर्न अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले निर्देशन दिएका छन् ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  ४ : ०८ बजे

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल

अस्ट्रेलियामा पुरुष हिंसाको सङ्कट छ- महान्यायाधिवक्ता

क्यानबेरा । अस्ट्रेलियाका महान्यायाधिवक्ता मार्क ड्रेफसलले मुलुक पुरुष हिंसाको सङ्कटमा