१८ फाल्गुन २०८२, सोमबार | March 2, 2026

रूपन्देही जिल्ला साइक्लिङ संघको आयोजनामा ‘बुटवल कोरा’ हुने



बुटवल । रूपन्देही जिल्ला साइक्लिङ संघको आयोजनामा भोली ‘बुटवल कोरा’ हुने भएको छ ।

साईक्लिङ मार्फत प्रदूषण मुक्त सहर बनाउने र स्वस्थ हुने उद्देश्यले साईक्लिङ गर्दै आएका युवा युवती बालबालिकाहरुलाई कोरा बुटवलको आयोजना मार्फत प्रतिष्पर्धा गराउन लागिएको पत्रकार सम्मेलन गरि जानकारी दिइएको छ ।

मानिसलाई स्वस्थ बनाउमा महत्वपूर्ण भुमिका खेल्ने जिल्ला साईक्लिड संघका जिल्ला अध्यक्ष पुकार थापाले बताए । विगतका वर्षमा पनि प्रतियोगिता आयोजना गरिएको र यो वर्ष पनि निरन्तरता दिइएको सचिव अशोक राइले बताए । पत्रकार सम्मेलनमा कोराका लागि तयार पारिएको टिसर्ट सार्वजनिक गरिएको छ ।

सो अवसरमा संघका वरिष्ठ उपाध्यक्ष धिरेन तुलाधर, कार्यक्रम संयोजक एक्कु कुमारी थापा लगायतले बोलेका थिए । सो कोरा बुटवल खेलकुद बिकास समिति हाटबजारबाट शुरुभइ, गोलपाक, तिलोत्तमा ,वनवाटिका मणिग्राम हुदै बुटवल देबिनगर हुदै हाटबजारमा पुगेर समापन हुनेछ ।

८० जना सहभागि हुने प्रतियोगिताका लागि १ लाख ३० हजार खर्च अनुमान गरिएको छ ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  ९ : ५६ बजे

खजुरारोडमा मोटरसाइकल दुर्घटना, १ जनाको मृत्यु

खजुरा । बाँकेको खजुरारोडमा आज भएको मोटरसाइकल दुर्घटनाबाट १ जनाको

निर्वाचनमा खटिएको टोली सवार गाडी दुर्घटना, दई जनाको मृत्यु

रामेछाप । यहाँको रामेछाप नगरपालिका–२ देउरालीस्थित सिरुबारीमा भएको दुर्घटनामा परि

दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्था सहज बनाइने

काठमाडौँ । सरकारले निर्वाचनलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थ र दैनिक

दल र उम्मेदवारका प्रचार सामग्री आज रातिदेखि सञ्चारमाध्यमबाट हटाउन अनुरोध

काठमाडौं । विज्ञापन बोर्डले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत राजनीतिक दल