२६ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

प्रधानमन्त्री देउवाले बोलाए काँग्रेस संसदीय दलको बैठक



काठमाडौं । सत्तारूढ दल बनेपछि नेपाली काँग्रेसको पहिलो पटक संसदीय दलको बैठक बस्ने भएको छ । काँग्रेस संसदीयदलका नेता एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने गरि बैठक बोलाएका छन् ।

काँग्रेस सभापति तथा संसदीय दलका नेता देउवा प्रधानमन्त्री बनेपछि पहिलो पकट काँग्रेसको संसदीय दलको बैठक बस्न लागेको हो। भोलिबाट शुरुहुने प्रतिनिधिसभा बैठकमा काँग्रेस सांसदहरुको भूमिका तय गर्न बैठक डाकिएको काँग्रेस संसदीयदलकी सचेतक पुष्पा भुसालले जानकारी दिएकी छिन् । सचेतक भुसालका अनुसार बैठक विश्वासको मत, सरकारको प्रभावकारिता र मन्त्री छनोट लगायतका विषयमा पनि छलफल हुनेछ ।

सर्वोच्चको संवैधानिक इजलासले ब्युँताईदिएको प्रतिनिधिसभाको बैठक भोलि ४ बजेका लागि आह्वान गरिएको छ ।

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  १ : १० बजे

समानुपातिक प्रणालीतर्फको मतगणना बुधबार सकिने, १ करोड ६ लाख गन्दा रास्वपाको ५१ लाख

काठमाडौँ, २६ फागुन स् यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा

जापनिज इन्सेफलाइटिस सङ्क्रमणपछि खोप अभियान

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापनिज इन्सेफलाइटिसको सङ्क्रमण दर

रुपन्देहीमा समानुपातिकतर्फ रास्वपा पहिलो, कर्णालीमा कांग्रेसले पायो सर्वाधिक मत

बुटवल । प्रतिनिधिसभा निर्वाचनमा रुपन्देहीमा प्रत्यक्षतर्फ पाँचवटै क्षेत्र जितेको राष्ट्रिय

प्रहरीद्वारा रूपन्देहीमा लाखौँ मूल्य बराबरका अवैध सामान बरामद

भैरहवा । रूपन्देहीका विभिन्न स्थानबाट प्रहरीले भन्सार छली गरी ल्याइएका

तीन महिनापछि पोखरा-जोमसोम हवाई सेवा सञ्चालन

मुस्ताङ । हिउँदयामको प्रतिकूल मौसम तथा पर्यटकीय अफसिजनका कारण विगत