२१ चैत्र २०८२, शनिबार | April 5, 2026

बालुवाटारमा सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक, मन्त्रिपरिषद् विस्तारबारे छलफल केन्द्रित



काठमाडौं । मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक बसेको ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा मन्त्रिपरिषद् विस्तारको विषयमा छलफल भैरहेको छ ।

बुधबार बसको गठबन्धनको बैठकले शीर्ष नेताहरु बसेर मन्त्रिपरिषद् विस्तारको विषयमा निर्णय गर्ने निर्णय गरेको थियो ।

गठबन्धन दलहरुले आन्तरिक रुपमा मन्त्री छान्न नसक्दा सरकार बनेको दुई साता पुग्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन ।

दलहरुले मन्त्रिपरिषद् विस्तार गर्न जनता समाजवादी पार्टी जसपाको आधिकारिकता र एमालेको नेपाल पक्षको निर्णय पर्खेर बसेको भनेका थिए । तर अब जसपाले आधिकारिकता पाइसकेको र नेपाल पक्ष तत्काल सरकारमा सहभागी नहुने बताएपछिको अवस्थामा छिटो मन्त्रिपरिषद् विस्तार गर्नेपर्ने दबाबमा छन् ।

कांग्रेस माओवादी केन्द्र र जसपाभित्रै भने कसलाई मन्त्री बनाउने विषयमा पेचिलो रहेका छ ।

यद्यपी प्रधानमन्त्री देउवाले अब ढिला नगरी मन्त्रिपरिषद् विस्तार गर्नुपर्ने भन्दै छलफललाई तिब्रता दिएका छन् ।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहिबार  ९ : १५ बजे

प्रहरी ‘अप्रेसन’ : १८९ जना पक्राउ

काठमाडौँ । काठमाडौँ प्रहरीले बिचौलिया बनेर कानुनविपरीत काम गर्ने, विभिन्न

ठुलो परिमाणको ब्राउन सुगरसहित ४ जना पक्राउ

नेपालगन्ज । नेपालगन्जबाट प्रहरीले ठुलो परिमाणको लागु औषध ब्राउन सुगरसहित

कांग्रेसको ७७ वटै जिल्लामा ‘जरा अभियान’, यी हुन ७७ जिल्लाका केन्द्रीय प्रतिनिधि (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसले १५ औं महाधिवेशनको प्रक्रिया अगाडी बढाएसँगै

लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, १२ घाइते

लमजुङ । आज साँझ यहाँ जिप दुर्घटना हुँदा दुई जनाको

परिचयपत्र नभएका व्यक्तिहरूले कांग्रेसको १५औँ महाधिवेशनमा भाग लिन नपाउने

ललितपुर । नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशनका लागि निर्वाचन क्षेत्रमा