७ आश्विन २०८३, बुधबार | September 23, 2026

सरकारको साझा न्यूनतम कार्यक्रम र कार्यविधि आज सार्वजनिक गरिँदै



काठमाडौं । सत्तारुढ गठबन्धनका नेताहरुले गठन गरेको संयुक्त कार्यदलले सरकार संचालनको न्यूनतम् साझा कार्यक्रम र कार्यविधि आज सार्वजनिक गरिँदै छ ।

सत्तारुढ गठबन्धनका शिर्ष नेताहरुको शनिबार बसेको बैठकले सरकार सञ्चालनका लागि तयार गरिएको न्यूनतम् साझा कार्यक्रम र कार्यविधि सार्वजनिक गर्ने निर्णय गरे अनुसार आज एक कार्यक्रम गरेर सार्वजनिक गरिने भएको हो । आज (आइतबार) अपरान्ह ४ बजेपछि सिंहदरबारमा कार्यदलले तयार पारेको कार्यविधि प्रतिवेदन सार्वजनिक गरिने कायृक्रम तय भएको नेताहरुले बताएका छन् ।

कांग्रेस महामन्त्री पुर्णबहादुर खड्काको संयोजकत्वमा गठन भएको कार्यदलले शुक्रबार कार्यविधि सहितको प्रतिवेदन गठबन्धनका शीर्ष नेतृत्वलाई हस्तान्तरण गरेको थियो ।

कार्यदलका एक सदस्यका अनुसार संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम नाम दिइएको उक्त प्रतिवेदनमा संयुक्त सरकारका प्राथमिकतालाई समावेश गरिएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतबार  ८ : ५४ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई