२० असार २०८३, शनिबार | July 4, 2026

बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेता र कार्यदल सदस्यहरुबीच छलफल



काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेता र गठबन्धनको कार्यदलबीच संयुक्त छलफल भैरहेको छ

आज सार्वजनिक गर्न लागि एको सरकारको साझा न्यूनतम कार्यक्रमका विषयमा गठनबन्धनका नेताहरुबीच छलफल भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलबाट कार्यदलले तयार पारेको प्रतिवेदनमाथि अन्तिम निस्कर्ष निकालिने छ ।

छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी लगायतका नेताहरु र कार्यदल सदस्यहरु रहेका छन् ।

कार्यदलले दुई दिन अघि गठबन्धनका शीर्ष नेताहरुलाई प्रतिवेदन बुझाएको थियो । साझा कार्यक्रममा महामारी नियन्त्रणमा सरकारको प्राथमिकता, संघीयता सुदृढिकरण, परराष्ट्र नीति, मन्त्रीहरुको आचारसंहिता लगायतका विषय समेटिएको छ ।

छलफल पनि आजै न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने तयारी छ । त्यसपछि मात्र प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद् विस्तार हुने बताइएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतबार  ११ : ०६ बजे

कर्णाली नदी दुर्घटनामा बेपत्ता गाडी खोजीमा गोताखोर टोली परिचालन

काठमाडौं । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडास्थित कर्णाली नदीमा खसेको

थैव समाजद्वारा वनवाटिकालाई कुर्ची हस्तान्तरण

बुटवल । थैव समाजले तिलोत्तमा नगरपालिकास्थित शकरनगर वनविहार तथा अनुसन्धान

घानालाई १-० गोलले पराजित गर्दै कोलम्बिया अन्तिम १६ मा

काठमाडौं । कोलम्बियाले घानामाथि १-० को कठिन जित निकाल्दै फिफा

प्रचण्ड र माधव नेपाल आज बुटवल आउँदै, प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्ने

बुटवल । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

विश्वकपमा मेसीको अर्को इतिहास, लगातार आठ खेलमा गोल गर्ने पहिलो खेलाडी

काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले फिफा विश्वकप इतिहासमा अर्को