५ पुस २०८२, शनिबार | December 20, 2025

लुम्बिनी प्रादेशिक अस्पताललाई आड्रा नेपालद्धारा स्वास्थ्य सामग्री हस्तान्तरण



बुटवल । लुम्बिनी प्रादेशिक अस्पताललाई आड्रा नेपालले स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । बुधबार अस्पताल परिसरका सो संस्थाले अस्पताल व्यवस्थापन समितिलाई ती सामग्री हस्तान्तरण गरेको हो ।

अष्ट्रेलियन एडको सहयोगमा आड्राले पीपीई १ हजार सेट, गुल्कोमिटर १० पिस, गुल्कोमिटर स्ट्पि ३ सय पिस, अक्सिजन कन्सेन्टर ५, एन ९५ मास्क १ हजार प्याकेट, सेनिटाइजर १ सय बोतल, मेडिकल मास्क ५ हजार तथा ग्लब्स, भाइटल मनिटर अस्पताललाई सहयोग गरिएको हो ।

सो संस्थाका धर्म रोकायले महामारीको समयमा संस्थाले स्वास्थ्य संस्थालाई थप सहयोग पुराउनका लागि सहयोग गरिएको बताए ।

आड्राले उपलब्ध गराएका ती सामग्री बुझ्दै अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्टराईले सबैको समन्यवमा महामारी जित्न सकिने बताए । उनले सरकारी अस्पताल सुधार गर्न सबैको सहयोग आवश्यक रहने बताए ।

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  ९ : ४८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको