७ आश्विन २०८३, बुधबार | September 23, 2026

लुम्बिनी प्रादेशिक अस्पताललाई आड्रा नेपालद्धारा स्वास्थ्य सामग्री हस्तान्तरण



बुटवल । लुम्बिनी प्रादेशिक अस्पताललाई आड्रा नेपालले स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । बुधबार अस्पताल परिसरका सो संस्थाले अस्पताल व्यवस्थापन समितिलाई ती सामग्री हस्तान्तरण गरेको हो ।

अष्ट्रेलियन एडको सहयोगमा आड्राले पीपीई १ हजार सेट, गुल्कोमिटर १० पिस, गुल्कोमिटर स्ट्पि ३ सय पिस, अक्सिजन कन्सेन्टर ५, एन ९५ मास्क १ हजार प्याकेट, सेनिटाइजर १ सय बोतल, मेडिकल मास्क ५ हजार तथा ग्लब्स, भाइटल मनिटर अस्पताललाई सहयोग गरिएको हो ।

सो संस्थाका धर्म रोकायले महामारीको समयमा संस्थाले स्वास्थ्य संस्थालाई थप सहयोग पुराउनका लागि सहयोग गरिएको बताए ।

आड्राले उपलब्ध गराएका ती सामग्री बुझ्दै अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्टराईले सबैको समन्यवमा महामारी जित्न सकिने बताए । उनले सरकारी अस्पताल सुधार गर्न सबैको सहयोग आवश्यक रहने बताए ।

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  ९ : ४८ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई